आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

September 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ,‘मिति २०८०.१०.२९...बाँकी

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

September 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।...बाँकी

काठमाडौँको धोबिखोलामा ट्याक्सी खस्यो

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ ३०- काठमाडौँको धोबिखोलामा ट्याक्सी खसेको छ । हनुमानस्थानस्थित भाटभटेनी नजिकै करिडोरबाट ट्याक्सी धोबिखोलामा खसेको हो । मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो ।...बाँकी

माओवादीले अवरुद्ध पार्ने निर्णय गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । संघीय संसद सचिवालयका...बाँकी

मंसिर १६ मा स्थानीय तहकाे उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई सुझाव दिएको छ । आयोगका पदाधिकारीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपचुनावको मिति सुझाएका...बाँकी

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसदीय सुनुवाइ समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजका लागि तय गरिएको बैठक स्थगित गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । ूआजको बैठक स्थगित गरिएको छ । अर्को बैठक...बाँकी

माओवादीले प्रतिनिधिसभा बैठक अबरुद्ध गर्ने

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ । आज सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको...बाँकी

अरविन्द केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

September 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...बाँकी

महेश बर्तौलाको दाबी: रास्वपाले फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले...बाँकी

संसद् अवरोध हटाउन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

September 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको...बाँकी