Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौँ, असाेज १४- सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल...बाँकी

एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियान आजबाट सुरू

October 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा, असोज १४- नेकपा (एकीकृत समाजवादी)ले मेची-महाकाली राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । आइतबार (आज)बाट देशको पूर्वी नाका काँकडभिट्टाबाट अभियान थालिएको हो । देश रूपान्तरणको मूल एजेन्डासहित सुरू अभियानमा केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित...बाँकी

नौ महिनामा झन्डै सात लाख पर्यटक भित्रिए

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ, असाेज १४- पर्यटन सिजन सुरु भएसँगै सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । योसँगै सन् २०२३ को जनवरीदेखि...बाँकी

काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट

October 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १४-काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन् ।...बाँकी

सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले घट्यो

October 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, असोज १४- सुनको मुल्य आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्तामा पनि...बाँकी

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
गण्डकी, असाेज १४- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका...बाँकी

आज यस्ताे छ विदेशी मुद्राको विनिमय दर

October 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको...बाँकी

आजकाे राशिफल यस्ताे छ

October 1, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  खुट्टा तान्ने र कुरा काट्ने शत्रुहरूसित सतर्कता अपनाउनु होला, त्यस्तै वाचा गर्नेले धोका दिनसक्छन् । हडबड, शीघ्रता र क्रोध पनि आजका शत्रु हुन् भन्ने बुझ्नुपर्छ...बाँकी

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा ओली पक्षका ढुंगेल विजयी

September 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असोज १३- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् । ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा...बाँकी

आजको राशिफल यस्तो छ

September 30, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने...बाँकी