आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
गोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी...बाँकी

१४ दिनअघि बागलुङबाट बेपत्ता २ किशोरी भेटिए

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
बागलुङ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको...बाँकी

प्रधानमन्त्रीले आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका...बाँकी

विमानस्थलले भन्यो: विदेश जाने यात्रुलाई खादा र माला नलाउनु

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ। यात्रुहरुले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर...बाँकी

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव : संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौँ

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायलाई चाँडै पूर्णता दिनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँ आज बालुवाटारमा भएको भेटमा प्रचण्डले सम्भव...बाँकी

प्रधानमन्त्री ओलिले ३१ भदौमा संसदलाई सम्बोधन गर्ने

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो...बाँकी

अपराध नियन्त्रणका लागि कागेश्वरीको कदम : प्रहरीसँगको साझेदारीमा सचेतनामुलक पाठ्यपुस्तक प्रयोग

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, भदौ २७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा ‘विद्यार्थी जनचेतनामुलक पाठ्यक्रम प्रबोधिकरण तथा वितरण कार्यक्रम’ सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यता...बाँकी

मकवानपुरमा ६ सय भन्दा धेरै उद्योग बन्द

September 12, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
मकवानपुर । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०र८१ मा ६१० वटा उद्योग बन्द भएका छन्। मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०र८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...बाँकी

लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमा रातिदेखि नै वर्षा

September 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । लुम्बिनीप्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि नै वर्षा भइरहेको छ । ती क्षेत्रमा २९ गते बिहानसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार नै विशेष बुलेटिन जारी...बाँकी

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

September 12, 2024 | Posted by Pradip Nepali |  समाचार
सुर्खेत । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर...बाँकी