Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

आज श्री गणेशको प्रिय दिन, कस्तो रहनेछ तपाइको भाग्य ?

September 26, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त...बाँकी

भाइरल ज्वरोले दुईको मृत्यु

September 25, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
काठमाडौं, असोज ८- खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिए...बाँकी

सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

September 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सल्यान, असोज ८-सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । तरकारी बोकेको जीप दुर्घटना हुँदा दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी...बाँकी

स्रष्टा निरन्जन पन्तको निक्षिप्त रक्तबीज उपन्यास कृति विमर्श कार्यक्रम सम्पन्न

September 25, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, असाेज ८- काव्य घर नेपालको आयोजनामा साहित्यकार निरन्जन पन्तको निक्षिप्त रक्तबीज कृतिको विमर्श कार्यक्रम संचार केन्द्र नेपालको सभाहलमा सम्पन्न भएको छ । हिजो मिति २०८०–०६–७ गतेका दिन पन्तको चालीसको दशकमा प्रकाशित कृति निक्षिप्त रक्तबीज...बाँकी

गृहमन्त्री श्रेष्ठले भने : सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ

September 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ७– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कोशी र...बाँकी

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

September 24, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, असोज ७– नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ । आज दुई सय...बाँकी

हत्या गरेको ३४ वर्षपछि प्रकाउ परे ६७ वर्षीया चक्रबहादुर

September 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
भोजपुर, असोज ७- जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्या गरी भागेका आरोपमा एक व्यक्तिलाई प्रकाउ गरेको छ । कार्यालयले ३४ वर्षअघि एक पुरूषको हत्या गरी भागेका आरोमा उनलाई प्रकाउ गरेको हा् । कार्यालयका अनुसार भोजपुर साविक...बाँकी

सगरमाथा पुग्ने पर्यटकको सङ्ख्यामा ८४ प्रतिशतले वृद्धि

September 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सोलुखुम्बु, असोज ७- सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्यामा ८४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तुलनामा भदौ महिनामा यो क्षेत्र भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले वृद्धि भएको...बाँकी

टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

September 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
चीन, असाेज ७- १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो । शनिबार गोङ्गशु क्यानल...बाँकी

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

September 24, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
ढोरपाटन, असाेज ७- दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । सडक शनिबार...बाँकी