Hamro Sanchar

गृहपृष्ठ विज्ञान प्रविधि, समाचार

आजको मौसम :आंशिकदेखि सामान्य बदली रहने

September 24, 2023 | Posted by Pradip Nepali |  विज्ञान प्रविधि, समाचार
काठमाडौँ, असाेज ७- हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा...बाँकी

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

September 24, 2023 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, असोज ७– पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...बाँकी

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

September 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्। उनीहरूबीच द्विपक्षीय भेटवार्ता हुन बाँकी छ। एसियन गेम्सको...बाँकी

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ- माधव नेपाल

September 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ६- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् । समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले विद्यमान निर्वाचन प्रणालीले...बाँकी

चीन पुगे प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

September 23, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चीन, असोज ६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान चीन पुगेका छन् । प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डको...बाँकी

महिला फुटबल–नेपाल भियतनामसँग पराजित

September 22, 2023 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौँ ।  उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको हो । खेलको...बाँकी

आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति

September 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ५– विभिन्न माग राखेर आन्दोलित शिक्षक र सरकारबीच सहमति भएको छ । आज भएको दुवै पक्षको वार्ताका क्रममा सातबुँदे सहमति भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिएको जानकारीअनुसार सहमतिपत्र...बाँकी

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

September 22, 2023 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं, असोज ५–नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ । सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको...बाँकी

सुधार गृहमा झडपपछि नौ थुनुवा फरार

September 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ५–बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला...बाँकी

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

September 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ५–प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार,...बाँकी