Hamro Sanchar

गृहपृष्ठ समाचार

बाल सुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु, १० जना गम्भीर घाइते

September 22, 2023 | Posted by Pradip Nepali |  समाचार
बाँके, ओज ५- बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । आज राति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको...बाँकी

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

September 22, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, असोज ५– सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई...बाँकी

खसी चोरेको आरोप लागेर धरौटीमा छुटेका कालु फेरी बोका चोरेको आरोपमा पक्राउ

September 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
लमजुङ, असोज ०४- खसी चोरी गरेको अभियोगमा करिब साँढे दुई महिना अघि पक्राउ परेर धरौटी छुटेका एक युवक बोका चोरी गरेको आरोपमा पुनः पक्राउ परेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका ६ का शिरोमणि भट्टराईको दुई वटा बोका...बाँकी

शिक्षक आन्दोलनलाई अराजक बनाएको भन्दै एक जना पक्राउ

September 21, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज ४- ढुंगा प्रहार गरेर शिक्षक आन्दोलनलाई अराजक बनाएको भन्दै शिक्षकहरुले एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । बिहीवार नयाँ बानेश्वर चोकमा भएको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनलाई बिथोलेको भन्दै शिक्षकहरुले प्रहरीको जिम्मा लगाएका...बाँकी

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ

September 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाँके, असोज ४-नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...बाँकी

नारायणी नदीमा डुबेर दुई दाजुभाइको मृत्यु

September 20, 2023 | Posted by Pradip Nepali |  समाचार
नवलपरासी, असोज ३- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–७ का सविन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा डुबेर मृत्यु हुने दुई दाजुभाइ एकै घरका हुन् । सोमबार...बाँकी

चीनमा आँधीका कारण पाँच जनाको मृत्यु

September 20, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी, असोज ३- पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु...बाँकी

शिक्षकहरुको आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त

September 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौँ, असोज ३- विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ। राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् । राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला...बाँकी

माइतीघरमा दशौं हजारको संख्यामा उपस्थित शिक्षकहरुको विरोध प्रदर्शन सुरु

September 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं, असोज ३- सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका...बाँकी

काठमाडौंको व्यस्त सडकमा पनि छिटो गुड्ने बस आजबाट संचालनमा

September 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, असोज ३- काठमाडौंको व्यस्त सडकमा पनि छिटो गुड्ने बस आजबाट संचालनमा आएको छ । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा आजबाट सुरु गरेको हो । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक...बाँकी