January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
वीरेन्द्रनगर, माघ ७- अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको...बाँकी January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
जनकपुरधाम, माघ ७- धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि कुटपिट भएको छ । गाउँपालिका अध्यक्ष यादवले आफूलाई मधेश प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कारपियो चढेर आएको ६/७ जनाको एक समूहले आक्रमण गरेको जानकारी दिए...बाँकी January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ ७- ‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलंकारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त...बाँकी January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ ७- सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण...बाँकी January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, माघ ७- ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर...बाँकी January 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ ७- काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको...बाँकी January 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, माघ ६- काठमाडौं महानगरपालिका-१६ बनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ । उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो...बाँकी January 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ ६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो...बाँकी January 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, माघ ६- काठमाडौंको माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बबरमहलस्थित आर्ट काउन्सिलको सडक प्रदर्शन भएको छ । माइतीद्धरमा प्रदर्शन गर्न निषेध गरिएपछि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरुले आर्ट काउन्सिलमा प्रदर्शन गरेका हुन् । डा.गोविन्द केसी समर्थकहरुको...बाँकी January 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, माघ ६- ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...बाँकी