Hamro Sanchar

गृहपृष्ठ समाचार, समाज

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

September 17, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं,भदौ ३१– नेपाली हिन्दु नारीले हरितालिका ९तीज० व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो...बाँकी

सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला

September 17, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं, भदौ ३१– नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको...बाँकी

सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन

September 17, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं,भदौ ३१– सहारा क्लब पोखराको अध्यक्ष पदमा केशवराज बराल निर्विरोध निर्वाचित भएका छन् । क्लबले यहाँको फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी आवश्यक खेलाडी उत्पादन गर्दै आएको छ । मोफसलमै उत्कृष्ट क्लबका...बाँकी

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

September 17, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं, भदौ ३१– कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न...बाँकी

सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्दै

September 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं,भदौ ३१– करिब ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गर्ने भएको छ । प्रहरीबाट प्राप्त भएको अनुसन्धान प्रतिवेदनको अध्ययन सकाएर आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागिएको कार्यालय...बाँकी

सुदूरपश्चिममा आज सार्वजनिक विदा

September 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं,भदौ ३१–सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा रहने प्रदेश राजपत्रमा उल्लेख छ...बाँकी

आगलागीबाट घर भित्रै जलेर आमा-छोरीको मृत्यु

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
​​​​​​​दाङ, भदौ ३०- सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले...बाँकी

मोटरसाइकल दुर्घटनामा अनेरास्ववियुका दुई नेताको निधन

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, भदौ ३०- सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ । मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिदा दुई जनाको मृत्यु...बाँकी

आरके शर्माले कतारका ५७ संस्थालाई साक्षी राखेर घोषणा गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, भदौ ३०- गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न निर्वाचनका लागि राजेन्द्रकुमार(आरके) शर्माले कतारबाट औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । कतारमा आयोजित एक कार्यक्रममा ५७ संस्थालाई साक्षी राखेर शर्माले ०२३-०२५ कार्यकालका लागि अध्यक्ष पदमा...बाँकी

गैह्रीगाउँ हत्या प्रकरण : अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

September 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, भदौ ३०- काठमाडौँ महानगरपालिका ३२ तीनकुने स्थित गैह्रीगाउँमा गए राति चार जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा चार सदस्यीय समिति...बाँकी