Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

न्युरोडमा जात्रा हेर्न गएका एक जनाको हत्या, २ जना पक्राउ

October 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १६- काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ । सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार...बाँकी

आज तपाईकाे भाग्य कस्ताे रहनेछ ? हेर्नुस् राशिफल

October 3, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । मन फुरुङ्ग...बाँकी

नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले त्रिविका उपकुलपतिलाई बुझायो विनियम २०८०

October 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज १५- नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाश्काेटा समक्ष पेश गरेको...बाँकी

मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा ९ जनाको मृत्यु

October 2, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी, असोज १५ – मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । २० जना भग्नावशेषमा पुरिएका छन् । उनीहरुको उद्धारको काम भइरहेको जनाइएको छ । त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा...बाँकी

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते

October 2, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज १५- काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा...बाँकी

सुनको मुल्य आज सामान्य घट्यो

October 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, असोज १५- सुनको मुल्य आज सामान्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा एक लाख आठ...बाँकी

वरुण वेभरेजको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले तिरायो दुई लाख जरिवाना

October 2, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं, असोज १५- काठमाडौं महानगरपालिका वडा नं.३२ मा रहेको वरुण वेभरेज प्रा।लि।ले उत्पादन गर्ने गरेको स्लाइसमा फेरि पनि अखाद्य वस्तु फेला परेको छ । पछिल्लो समय देशका विभिन्न ठाउँमा स्लाइसमा अखाद्य वस्तु भेटिँदै आएकोमा फेरि...बाँकी

डेङ्गु सङ्क्रमणबाट दाङमा एक जनाको मृत्यु

October 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ, असोज १५-दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी...बाँकी

मौसम खराबीका कारण पोखराका लागि उडेका विमान काठमाडौं फर्किए

October 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज १५- पोखराका लागि उडेका दुई जहाज काठमाडौंमै फर्किएर अवतरण भएका छन् । मौसमको खराबीका कारण काठमाडौंबाट पोखरा उडेका दुई विमान पुन काठमाडौं नै फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाए अनुसार पोखरा...बाँकी

आज यी राशिहरूको चम्किनेछ भाग्य, हेर्नुहाेस् राशिफल

October 2, 2023 | Posted by Pradip Nepali |  समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा...बाँकी