Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्ड भन्छन् : जसले गल्ती गर्‍यो, उसैले आत्मालोचना गर्ने हो

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् । आज पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । स्थायी कमिटी बैठकमा...बाँकी

दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ : प्रधानमन्त्री ओली

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दुई निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ, कसैले औँलो ठड्याउन सक्छ प्रधानमन्त्री ओली काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर आफू विजयी भएको बताएका छन् । सूर्यप्रसाद...बाँकी

समावेशिता कुनै कामको कुरा होइन : प्रधानमन्त्री

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशिताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले ।...बाँकी

महिला हिंसा बढ्ने कानुन आउँदैन  : कानुनमन्त्री चौरासिया

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कानुनमन्त्री अजय चौरासियाले महिला हिंसा बढ्ने गरी सरकारले कानुन नल्याउने बताएका छन् । आइतबार ध्यानाकर्षण गराउन पुगेको नेपाल महिला संघको टोलीलाई मन्त्री चौरासियाले सरकारले हिंसा बढाउने कानुन नबनाउने र कुनै शब्दले हिंसा हुन्छ...बाँकी

देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु :  जनार्दन

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै नभइ जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् पार्टी स्थायी कमिटीको आजको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड...बाँकी

सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागु औषध कारोबारी पक्रियो

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सप्तरी । सप्तरी प्रहरीले हवाई फायर गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ। डाक्नेश्वरी-७ मा आज बिहान प्रहरीले गोली चलाएर दुईजनालाई पक्राउ गरेको हो। लागू आौषध नियन्त्र ब्यूरो र स्थानीय प्रहरीको संयूत्त कारबाहीमा उनीहरू पक्राउ...बाँकी

एकैदिन तोलामा ३४ सयले बढ्यो सुनको मूल्य

August 3, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख...बाँकी

मैले एकपटक फेरि क्रान्ति गर्छु : प्रचण्ड

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा एकचोटि क्रान्ति र नयाँ विद्रोह आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरुलाई सम्झिँदै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको बताउँदै एकताबद्ध भएर प्रतिरोध...बाँकी

भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट एमएफएन च्याम्पियन

August 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्। एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्। उनले...बाँकी

बागमती प्रदेशका मुख्यमन्त्री तामाङले आज पदबाट राजीनामा दिंदै

August 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले पदबाट राजीनामा दिने भएका छन् । यहि साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग तामाङ पराजित भएका थिए । पराजित भएपछि मुख्यमन्त्री...बाँकी