Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी आन्दोलनपछि पहिलो पटक च्यासल पुगे केपी ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

एमालेले आज आयोजना गरेको चियापान कार्यक्रम भाग लिन ओली च्यासल गएका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। आन्दोलनका बेला कार्यालयमा आगजनी र तोडफोड भएको थियो।

त्यसयता ठूला कार्यक्रम खासै आयोजना नगरेको एमालेले आज ओलीको उपस्थितिमै कार्यक्रम गरेको हो।


प्रतिकृया दिनुहोस्