Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

कुलिङ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न समिति गठन

July 5, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ। शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग गरेको बैठकपछि यस्तो निर्णय भएको...बाँकी

गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएन : देउवा

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालाको आँटिलो व्यक्तित्व भएकाले नै गणतन्त्र...बाँकी

फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा छौँ : बाबुराम

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अहिले मुलुकको...बाँकी

गगनको सुझाव : कसैले देशमा खत्रा गरेको छ भनेर नपत्याउनुस्

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भनेजति गर्न नसकिएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कसैले देशमा खत्रा गरेको छ भनेर नपत्याउन...बाँकी

प्रचण्ड भन्छन् : ०८४ लाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौं

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन...बाँकी

निधिको आरोप : एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेन

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् ।जनकपुरमा आज पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटका उनले यस्तो आरोप लगाए । उनले नेपाली काँग्रेस...बाँकी

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार...बाँकी

कोरियाले कागेश्वरीलाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ्ग मेसिन उपहार दिने

July 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण कोरियाले कागेश्वरी मनोहरा नगरपालिकालाई ६० लाख बराबरको २ वटा प्लास्टिक रिसाइक्लिङ्ग मेसिन उपहार स्वरूप दिने भएको छ । कोरियाले प्लास्टिकका बोतलहरु (बिशेषगरी पानीको बोतल, जुसको बोतल)हरुलाई व्यवस्थापन गर्ने नेपाली ३० लाख रुपियाँका...बाँकी

टेक्सासमा भषण बाढी : २४ जनाको मृत्यु, २५ बेपत्ता

July 5, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । अमेरिकाको टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु भएको छ। बाढीका कारण कम्तीमा २० बालबालिकासहित २५ जना बेपत्ता भएका छन्। बाढीमा फसेका २३७ जनाको उद्धार गरिएको छ । टेक्सासका लेफ्टिनेन्ट गर्भनर ड्यान प्याट्रिकका अनुसार...बाँकी

एसीसी इस्ट जोन कप : जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला...बाँकी