July 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मारिएका छन्। बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। पूर्वी प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोलेले गुदकोभ...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चितवन । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका(८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ। मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर ९प्रदेश ३–०१–००२ झ ५३६७० नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। सूचना तथा प्रसारण विभागले शुक्रबार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धनगढी । नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन्। पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले पार्टीका अध्यक्षविरुद्ध...बाँकी July 3, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको...बाँकी