July 5, 2025 |
Posted by Pradip Nepali |
कला साहित्य,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ ९अप्सरा आमा०को निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला ९विमली०ले जानकारी दिइन्। श्रेष्ठ ‘मेरी बास्सै’ मा...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०, नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन आए संसदीय समितिबाट राजीनामा दिन तयार रहेको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी केन्द्रको पत्र आएपछि समर्थन फिर्ताको निर्णय लिएको...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरी नायव निरीक्षक (सई) माथि छानबिन हुने भएको छ। ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत सई कमल...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले संकट नै संकटले ग्रस्त भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको बताए। ‘नेपालको...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा,
समाचार
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रधानाध्यापकको मृत्यु भएको छ। गएराति भएको मोटरसाइकल दुर्घटनामा राक्सिराङ गाउँपालिकाको कालीका माध्यममिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार झाको मृत्यु भएको हो। शुक्रबार राति ११:२० बजे हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडस्थित पूर्व-पश्चिम सडकखण्डमा ना...बाँकी July 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
ढल्केबर । धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ। तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो। बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक...बाँकी