आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री भन्छिन्  : विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री भन्छिन्  : विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त...बाँकी

केपी ओली भन्छन् : म बिग्रिएको भए पो सप्रिनू

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली...बाँकी

शंकर पोखरेल भन्छन् : हामीभन्दा षड्यन्त्रकारी शक्तिहरू मुखर भएर आए

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा एमाले नेतृत्वको सरकार ढलेको बताएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक सञ्चालन मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले...बाँकी

ओली भन्छन् : ठूलो विध्वंस हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंसात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन्। नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई...बाँकी

चितवनमा एक दाना उद्योगको भित्ता भत्किदा तीन मजदुरको मृत्यु

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवनमा एक दाना उद्योगको भित्ता भत्किदा तीन मजदुरको मृत्यु चितवन । रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको ज्यान गएको छ । चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र...बाँकी

पाक-अफगान सेनाबीच सीमामा फेरि भीषण झडप

October 15, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तान र अफगानिस्तानका सैनिकहरूबीच मंगलबार सुदूरउत्तर–पश्चिमी सीमा क्षेत्रमा झडप भएको छ । पाकिस्तानको सरकारी सञ्चारमाध्यमले अफगानिस्तानका सैनिकहरूमाथि गोलाबारी भएको आरोप लगाउँदै जवाफी कारबाही गरिएको बताएको छ । पाकिस्तानका सुरक्षा अधिकारीका अनुसार, पाकिस्तानी सेनाले...बाँकी

ओलीको चेतावनी : एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाले हुन्छ

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैंका...बाँकी

प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख दलहरूसँग छलफलमा, रास्वपा गएन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन्। छलफल केही बेरअघि संसद् भवनस्थित सभामुखकै कार्यकक्षमा सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले...बाँकी

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दललाई बैठकमा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार...बाँकी

प्रचण्ड लेख्छन् : विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र...बाँकी