Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

दैलेखमा मिथेन ग्यासको विशाल भण्डार भेटिएपछि प्रधानमन्त्रीले सम्झिए ती दिन

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दैलेख । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको खबरले प्रधानमन्त्री केपी शर्मा ओली खुसी भएका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण गरी नेपाल सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा त्यहाँ १...बाँकी

कैलालीमा सुत्केरी मृत भेटिइन्, नवजात शिशु जीवितै

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका(७ स्थित कैलाशपुरमा आज बिहान १९ वर्षकी सुत्केरी मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथ घरनजिकै मृत फेला परेकी हुन्। घटनाबारे अनुसन्धान...बाँकी

इसराइलको अस्पतालमा इरानको मिसाइल प्रहार

June 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । इरानले इसराइलको अस्पतामा हमला गरेको छ। बिहीबार इसराइलको दक्षिणी सहरको बेर्सेबास्थित सोरोका मेडिकल सेन्टरमा इरानले हमला गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ। इरानको रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)सम्बद्ध फार्स समाचार एजेन्सीले ‍अस्पतालको छेउमा...बाँकी

त्रिदेशीय टी-२०आई शृंखला : नेदरल्याण्ड्समाथि नेपालको जित

June 20, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । कुशल भुर्तेलको अर्धशतक मदतमा नेपालले स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा दोस्रो जित निकालेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको प्रभावशाली जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको...बाँकी

देशकै पहिलो ‘फ्लाई ओभरको’ आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले पूर्णता पाएको छ । पटकपटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने...बाँकी

प्रधानमन्त्रीले आज सांसदले सोधेका प्रश्नको जवाफ दिने

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार...बाँकी

काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस खोलाले बगायो, यात्रुको सकुशल उद्धार

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो। बस बाढीले...बाँकी

साउदीबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमण

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मंकीपक्स पुष्टि भएर काठमाडौँ बुढानिलकण्ठका एक व्यक्ति भर्ना भएका हुन्। एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन...बाँकी

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पुरानै जिम्मेवारी

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह चारजना वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । केही समयअघि उनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोकेका थिए । साहले आशामान संगत, मचाराजा महर्जन, ख्यामराज...बाँकी

सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी

June 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ । चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् । चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक...बाँकी