आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान...बाँकी

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन्। त्यहाँ...बाँकी

कात्तिक २६ गते भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका भीम रावल नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । यही कात्तिक २६ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा पार्टी समायोजन कार्यक्रम राखिएको नेपाली...बाँकी

प्रकाशमान भन्छन् : कांग्रेस चुनावमा सहभागी हुन्छ, विशेष महाधिवेशनको अहिले औचित्य छैन

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताएका छन् । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व। गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा...बाँकी

रास्वपामा समानुपातिक सांसदको उम्मेदवार हुन ५० हजार बुझाउनुपर्ने

November 10, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका उम्मेदवार हुन चाहनेका लागि आवेदन खुला गरेको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवार हुन चाहनेका लागि रजिस्ट्रेसन शुल्क पनि निर्धारण गरिएको बताए। प्रत्यक्षमा हामीले २५ हजार रुपैयाँ...बाँकी

इक्वेडरको जेलमा दङ्गा हुँदा ३१ जना कैदीको मृत्यु

November 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
क्विटो । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको...बाँकी

५ पाँच दिनदेखि मेलम्चीको पानी काठमाडौं आएन

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिन्धुपाल्चोक हेलम्बुका स्थानीयले पाँच दिनदेखि मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका छन् । आफ्ना मागहरू पूरा नभएको भन्दै हेलम्बु गाउँपालिकाका स्थानीयले पानी पथान्तरणमा रोक लगाएका हुन् । ०८१ असोज २३ गते स्थानीय...बाँकी

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

November 10, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको एमालेले बैठक डाकेको हो। बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने मुख्य सचेतक महेश...बाँकी

सुनको मूल्य आज उच्च वृद्धि, चाँदी पनि महँगियो कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

November 10, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो। सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ...बाँकी

मधेसमा मुख्यमन्त्री नियुक्ति विवाद  :  प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असन्तुष्ट कांग्रेससहित विभिन्न दलका नेता कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यकक्षमा आज तोडफोड गरेका छन्। त्यसक्रममा कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मुख्यमन्त्रीको कार्यकक्षमा रहेको नेपालको राष्ट्रिय झण्डासमेत फालेका छन्। तोडफोडबाट प्रदेश प्रमुख र...बाँकी