Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपा महामन्त्रीको जिम्मेवारी वुर्लाकोटीलाई, मनिष झा प्रवक्ता

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा आज बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको प्रवक्ता मनिष झाले बताए । निर्वाचन...बाँकी

कांग्रेसले प्रधानमन्त्री बनिदिन गरेको आग्रह नमान्दा दण्डपूर्वक जेल हालियो : रवि

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले रास्वपाले संसदमा, अनि विगतमा सरकारमा खेलेको...बाँकी

मन्त्री यादवको दाबी : अब काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुँदैन

June 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन् । आज बूढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका...बाँकी

ग्वार्को ओभरपासको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उपत्यकाको चक्रपथ सडकअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन्। योसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत...बाँकी

इजरायलबाट स्वदेश फर्कन ६ सयजना नेपालीले टिपाए नाम

June 20, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन ६ सयजनाले नाम टिपाएको जनाएको छ । इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टल खोलेर विवरण लिन सुरू गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा...बाँकी

तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी...बाँकी

६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोक्का पक्राउ

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो। अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक...बाँकी

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन...बाँकी

कालो कपडा र निलो रिबन लगाएर संसद पुगे रास्वपा सांसद

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट र निलो रिबनसहित संसद भवन...बाँकी

दैलेखमा मिथेन ग्यासको विशाल भण्डार भेटिएपछि प्रधानमन्त्रीले सम्झिए ती दिन

June 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दैलेख । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको खबरले प्रधानमन्त्री केपी शर्मा ओली खुसी भएका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण गरी नेपाल सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा त्यहाँ १...बाँकी