आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सीके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौं

November 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन्। मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद चलिरहेका बेला राउतले भने मधेस प्रदेशसभाको बैठकबाटै प्रदेशको स्वायत्तता घोषणा गर्न प्रस्ताव गरेका...बाँकी

नेपाल ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो । ६६...बाँकी

आवश्यक कागजात बोकेर आयोग पुगे नेपाली कम्युनिष्ट पार्टीका नेता

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।दल दर्ताका लागि नेपाली कम्युनिस्ट पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरु दल दर्ताका लागि आवश्यक कागजात लिएर नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केही दिन अघि नेकपा माओावादी एकीकृत समाजवादीसहित १० बाम...बाँकी

रामकुमारी झाँक्रीकाे स्टाट्स : केही निर्णय लिँदैछु

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा...बाँकी

देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, एउटा तमासा देखिएको छ : ओलि

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन्। आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जेनजी...बाँकी

देशलाई पुनः द्वन्द्व, तनावतर्फ धकेल्ने प्रयास भइरहेको छ : ओलि

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको आरोप लगाएका छन्। उनले बंगलादेश र म्यानमारमा चुनावको मिति सार्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाइएको जस्तै नेपालमा पनि सोही क्रम...बाँकी

दलमा आवद्ध शिक्षक, कर्मचारीलाई बर्खास्त गर्ने शिक्षामन्त्री पुनको चेतावनी

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । विभिन्न दलका राजनीतिक संघ(संगठनमा संलग्न शिक्षक, कर्मचारीलाई सरकारले मान्यता नदिने बताएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका...बाँकी

कात्तिक ३ देखि मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव २० दिनपछि फेला

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ। ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार...बाँकी

कारागारबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगका प्रतिवादी बम्जन पक्राउ

November 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोप लागेका ज्ञानबहादुर बम्जन पक्राउ परेका छन्। भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर काठमाडौँ प्रहरी परिसरको हिरासतबाट भागेका उनी काठमाडौँ महानगरपालिका-२६ ठमेलबाट पक्राउ परेका हुन्।...बाँकी

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

November 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो । यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० का हुन्। बीबीसी हिन्दीका...बाँकी