Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको प्रस्ताव : केन्द्रीय समिति भंग गरौं, विशेष महाधिवेशनमा जाऔ

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व...बाँकी

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले श्रीमतीको हत्या गरेर पुरेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले घटनाको जानकारी आएपछि अहिले प्रहरी पुगेर शव...बाँकी

मन्त्री बन्दै महावीर पुन

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि...बाँकी

केपी ओली र लेखकलाई कारबाही गर्न माग

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
षकाठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज ९सेप्टेम्बर २१ तारखि०...बाँकी

कागेश्वरी मनोहरा ४ मा बालिका बलात्कृत, एक व्यक्ति पक्राउ

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिका-४ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । तामाङले बालिकालाई बलात्कार...बाँकी

बग्राम एयर बेस फिर्ता नगरे अफगानिस्तानले गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

September 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयर बेस फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता अमेरिकालाई फिर्ता गरेन भने धेरै...बाँकी

माओवादीको पदाधिकारी बैठक बस्दै

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनसँगै...बाँकी

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो बिहानै देखि हटाउन सुरु

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं  ।  मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनस् सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक...बाँकी

आजदेखि सोह्र श्राद्ध सकिँदै, भोलि दसैँको घटस्थापना

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान...बाँकी

पानद्वारा प्रधानाध्यापकहरुको दशैं विशेष कार्यक्रम सम्पन्न

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज ४- प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) को आयोजनामा प्रधानाध्यापकहरुको दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रम मामाध्यामिक विद्यालयमा प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) ले बडा दशैं, तिहार तथा छठ...बाँकी