Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै : ४ मन्त्रीले जवाफ दिने

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार अपराह्न १ बजे बस्नेगरि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय...बाँकी

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

September 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको...बाँकी

रास्वपाका नेता बदन भण्डारीमाथि कुटपिट

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘मदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...बाँकी

एएफसी यू-२३ एसियन कप छनोट : पहिलो खेलमा नेपाल पराजित

September 4, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।...बाँकी

विधान महाधिवेशनबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोस्रो विधान महाधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विधान महाधिवेशनमै...बाँकी

प्रधानमन्त्री चीनबाट फर्किएपछि सरकारले भन्यो : भारतमा पनि चीनमा जस्तैगरी आफ्ना अडान राख्छौं

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पाँच दिने चीन भ्रमण सकेर बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतका सरकारी अधिकारीहरूले...बाँकी

नागरिकता विधेयक : राष्ट्रियसभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल...बाँकी

४ कराेड रकम बरामद प्रकरण : छोराको कार्यालयमा पनि प्रहरीको छापा

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रहरीले नयाँ बजारस्थित राजकुमार श्रेष्ठको कार्यालयमा घरमा छापा हानेको छ । उनी गोंगबुका विनोद श्रेष्ठका छारा हुन् । विनाेकोद घरबाट प्रहरीले झन्डै चार करोड रकम र सुन बरामद गरेको थियो । राजकुमारलाई थप...बाँकी

दुध उत्पादक किसानको आन्दोलन स्थगित, कात्तिकभित्र सबै भुक्तानी दिने सहमति

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । दुग्ध उत्पादक किसानको आन्दोलन तत्कालका लागि स्थगित भएको छ। दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता रकम भुक्तानीको विषयमा सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीचको वार्तामा सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। डेरी संघ, केन्द्रीय...बाँकी

प्रचण्ड भन्छन् : हामीले खोजेको प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली हाे

September 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित समानुपातिक प्रणाली खोजेको बताएका छन्। बुधबार अखिल नेपाल महिला संघ९क्रान्तिकारी०को ७ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले कतिपयले समानुपातिक भनेपछि भोट हाल्न पाइँदैन...बाँकी