Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ज्ञानेन्द्र शाही भन्छन् : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन्। सरकारको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र सरकारको...बाँकी

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व : पत्रकार महासंघ

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, विज्ञान प्रविधि, समाचार
काठमाडौं। नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ। पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताए । उनले भने, ‘नागरिकले सूचना आदान...बाँकी

च्यासलमा एमालेको सचिवालय बैठक जारी

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरबाट बैठक सुरु भएको हो । विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो । बैठकमा विधान...बाँकी

सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : माओवादी

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ । पेरिसडाँडामा बसेका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपछि सरकारको...बाँकी

सभापति देउवा भन्छन्  : पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि काम गर्न नपाइने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कर्मचारीले कुनै पार्टीको लागि नभई समग्र देश र...बाँकी

सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको...बाँकी

फोनबाट धम्की दिने महिला थुनिएको विषयमा मलाई नजोड्नू  : खानेपानीमन्त्री

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले फोनमार्फत धम्की दिने महिलाप्रति आफूले पूर्वाग्रह नराखेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री यादवले आफूलाई फोनमा धम्की दिने ती महिलालाई पर्सा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको तर त्यसप्रति...बाँकी

शंकर पोख्रेल लेख्छन्  : सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ । सरकारले सूचीकरण प्रक्रियामा आउन...बाँकी

‘जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट पारेको छ । चीनको थियानजिनमा आयोजित साङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४...बाँकी

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले दिएको समयसीमा सकियो, अब के होला ?

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । सरकारले फेसबुकको मातृ कम्पनी मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधबार कार्यालय...बाँकी