Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, प्रहरीले खोजी गर्दै

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुली । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन्। गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कबिहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। अहिले बेपत्ता भएका परिवारको...बाँकी

प्रधानमन्त्री हेलिकप्टर चढेर मधेस जाँदैमा पानी आउँदैन : सुमना श्रेष्ठ

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कि सांसद सुमना श्रेष्ठले हालै पानी नपरेपछि संकटग्रस्त क्षेत्र पुगेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेकी छन्। आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई...बाँकी

कांग्रेसलाई एमालेको आग्रह : प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रस्तावबारे छिटो निष्कर्षमा पुग्नुस्

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन्। अहिले...बाँकी

पौडी खेल्ने क्रममा गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो। कुण्डमा बेपत्ता भएका मोरङको विराटनगरका २८ वर्षीय...बाँकी

कांग्रेसको दोहोरो चरित्र देखियो : एमाले नेता भट्टराई

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले कांग्रेसले विधेयकहरूमा दोहोरो भूमिका खेलेको भन्दै गम्भीर मूल्याङ्कन गर्न आवश्यक रहेको बताएका छन्। कांग्रेसको भूमि र शिक्षा विधेयकहरूमाथिको दोहोरो चरित्र देखाएको भन्दै तल्लो...बाँकी

रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै  प्रदेशमा पठाइयो

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका...बाँकी

सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । आज बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।...बाँकी

सुन्दरीजलको बाढीमा फसेका ४ जना भारतीय र १ नेपाली सहित ५ जनाको उद्धार

July 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले आज बिहान उद्धार गरेको छ। बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए।...बाँकी

अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्छ: कांग्रेस सांसद पन्त

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन्। अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको...बाँकी

हितेन्द्रदेव शाक्य भन्छन् : चितवनमा लोडसेडिङ सुरु भएको होइन

July 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत् आपूर्ति रोकिएको भन्दै लोडसेडिङ...बाँकी