July 29, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्न सुझाएको छ । एमालेको साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अपानिमा सिंगो राष्ट्रको नेता भएको व्यक्तिलाई...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...बाँकी July 29, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे।...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका(६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आएकी छन् । तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार
काभ्रेपलाञ्चोक । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जनाकाे अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबारे सञ्चारमाध्यममा भइरहेका टिकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूअनुकूल व्याख्या नगरी समग्र पक्षमा अध्ययन गर्न समेत आग्रह गरेका छन्। ‘हाम्रो पार्टी...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने भएको छ । दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेट हुन लागेको हो । भेटमा समसायिक...बाँकी July 28, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सिन्धुली । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन्। गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कबिहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। अहिले बेपत्ता भएका परिवारको...बाँकी