Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

July 30, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ भूकम्पपछि रुसले...बाँकी

बागमती कांग्रेसमा संसदीय दलको नेता चुन्न चुनाव हुँदै

July 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बागमती । नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता छनोटको लागि आज निर्वाचन हुदैछ । संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह-महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।...बाँकी

प्रचण्डको दाबी : पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्। समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। उनले भने, ‘पार्टीमा कुनै विरोध छैन,...बाँकी

हितेन्द्रदेव शाक्यको घोषणा : सिँचाइका लागि प्रतियुनिट ३ रुपैयाँमा बिजुली

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५सय बोरिङ खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गरेका छन्।...बाँकी

युक्रेनको जेलमा रुसी मिसाइल प्रहार, १७ कैदीसहित २२ जनाको मृत्यु

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई...बाँकी

चीन सरकारले ३ सन्तान जन्माउनेलाई १५ सय डलर दिने

July 29, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले तीन बच्चा जन्माउने अभिभावकलाई प्रतिसन्तान ५०० डलर (६९ हजारभन्दा बढी नेपाली रुपैयाँ) अनुदान दिने भएको छ। चीनको सरकारी मिडियाका अनुसार चीन सरकारले जन्मदर बढाउन सोमबार उक्त नीति घोषणा...बाँकी

पार्टी फुट्ने हल्ला माथिल्लो तहबाटै चलाइयो : जनार्दन शर्मा

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैल्याइएको बताएका छन् । पछिल्लो दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्दै गरिएको प्रचार अहिले थप मलजल गरेर नेता कार्यकर्तामा...बाँकी

रवि प्रति प्रधानमन्त्रीको कटाक्ष : ठग्ने बेला आँखा नदेख्ने अनि सरकारलाई गाली गर्ने

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियान तीन करोडभित्रै राख्न ‘सुझाव’ दिएका छन्। मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले रास्वपाले कीर्ते हस्ताक्षर गरेर अनावश्यक प्रचार गरिरहेको...बाँकी

देउवाकाे आग्रह : सबै कामको दोष नेताकै टाउकोमा थुपार्ने काम नगरौं

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसको...बाँकी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा : प्रचण्ड, नेपाल र बिप्लव लगाएतका नेता उपस्थित

July 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको बैठक   बसिरहेको  छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो। मोर्चा प्रभावकारी नभएको भनेर मोर्चा संयोजक रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले असन्तुष्टि जनाइरहेका बेला बैठक बोलाइएको हो।...बाँकी