आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

मनोहराको सुकुम्वारी बस्ती भत्काउन पुग्यो डोजर, प्रहरी परिचालन

April 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ बैशाख, काठमाडौं । काठमाडौंको मनोहरा सुकुम्वासी बस्ती आज भत्काइँदै छ । बस्ती भत्काउन अहिले त्यहाँ डोजर पुगेको छ । बस्ती भत्काउनुअघि त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक...बाँकी

थापाथलीका ६८ सुकुम्बासी परिवार आए सरकारको सम्पर्कमा

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ बैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने काम जारी राखेको छ । यसक्रममा आज काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदी किनारमा रहेको...बाँकी

बीपी राजमार्गमा आवागमन बन्द, यस्तो छ कारण !

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ बैशाख, काभ्रेपलाञ्चोक । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि...बाँकी

गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चले डोजर

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती खाली गरिएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो। उक्त टोली सिनामङ्गलस्थित सुकुम्बासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ। नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण...बाँकी

थापाथलीको घरबारविहीन ६ परिबारलाई दशरथ रङ्गशालामा पुर्याइयो

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ बैशाख, काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारबाट घरबारविहीन ६ परिबारलाई सरकारले दशरथ रङ्गशालामा पुर्याएको छ । थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउने क्रममा घरबारविहिन हुन पुगेका ६ परिबारलाई महानगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा रङ्गशालामा...बाँकी

अधिकांश सुकुम्वासीको अन्यत्र घर छ : प्रधानमन्त्रीको सचिवालय

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा रहेका सुकुम्वासी बस्तीमा बस्ने अधिकांश व्यक्तिको अन्यत्र घर र जग्गा रहेको पुष्टि भइसकेको दाबी गरेको छ । प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै वाग्मती सभ्यतालगायत...बाँकी

अहिले ७ बजेबाट भत्काइँदैछ थापाथलीको सुकुम्वासी बस्ती

April 25, 2026 | Posted by Pradip Nepali |  समाचार
११ बैशाख, काठमाडौं । सरकारले आज सुकुम्वासी बस्ती भत्काउदै छ । बिहान ७ बजेबाट थापाथलीको सुकुम्वासी बस्ती भत्काउन सुरु गर्ने सरकारले तयारी छ । आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ ।...बाँकी

शनिबार बिहानैदेखि घर टहरा भत्काइनेछ : काठमाडौँ प्रशासन

April 24, 2026 | Posted by Pradip Nepali |  समाचार
११ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘अत्यन्त जरुरी सूचना’ जारी गरेर शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक,...बाँकी

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्षलाई प्रहरीले किन पक्राउ गर्‍यो ?

April 24, 2026 | Posted by Pradip Nepali |  समाचार
११ बैशाख, काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ परेका छन् । एमाले नेता समेत रहेका उनलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको हो । सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी...बाँकी

पूर्वराजा शाह किन पुगे पोखरा ? गरियो भव्य स्वागत

April 24, 2026 | Posted by Pradip Nepali |  समाचार
११ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अज पोखरा पुगेका छन् । व्यक्तिगत भ्रमणको लागी पूर्वराजा शाह पोखरा गएका हुन् । उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि...बाँकी