November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको पदभार जारी रहँदा बाहिर झडप भएको छ । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारले प्रदेश प्रमुख कार्यालयको गेटमा ‘हाम्रो जित भयो, यो मुख्यमन्त्रीको पद चाँडै जाँदैछ’ भनेर सम्बोधन गर्दै...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित वा विशेष महाधिवेशनबारे पार्टी केन्द्रीय समिति...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ। धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि छलफल चलिरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नको लागि चुनावअघि नीति महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्नको लागि...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी व्रिदोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै नचेतेको टिप्पणी गरेका छन्। मधेश प्रदेशले मुख्यमन्त्रीलाई होटेलमा शपथ गराएपछि उनले यस्तो बताएका छन्। उनले भनेका छन्, ‘हिजो मधेस...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं। सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाएको बताएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरू क्रमशस् कार्यान्वयन गर्न थालिएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो । जेनजी मुभमेन्ट नेपालका प्रवक्ता...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा चार हजार नौसय रुपैयाँ बढेर तोलाको दुईलाख ४६...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाएका छन्। राष्ट्रपति पौडेलले मंगलबार भण्डारीलाई प्रदेश प्रमुखको पदबाट हटाएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्। प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिशमा...बाँकी November 11, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मनोरञ्जन,
मुख्य समाचार,
समाचार
काठमाडौं । बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले आफ्ना पति तथा अभिनेता धर्मेन्द्रबारे सञ्चारमाध्यमले गलत समाचार दिएको भन्दै आपत्ति जनाएकी छन्। केही भारतीय सञ्चारमाध्यमले उनको निधन भएको भनी समाचार दिएपछि हेमाले सामाजिक सञ्जालमा पोस्ट...बाँकी