Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

केपीले हावा कुरा गर्छन्, एमाले छाडेर सबै नेताहरू यता आउँछन् : प्रचण्ड

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् । आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा...बाँकी

एकता सम्झौतामा हस्ताक्षर गर्दौ रावलले भने : विछोडको घाउमा मलम लागेको महसुस भयो

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग एकता सम्झौतामा हस्ताक्षर गरेका नेता भीम रावलले पुनः एकताले विगतको विभाजनको पीडा घटाएको भावना व्यक्त गरेका छन्। बुधबार नेपाली कम्युनिस्ट पार्टी र रावलको माृतभूमि जागरण अभियानबीच ७ बुँदे एकता सम्झौतामा...बाँकी

दुर्गा प्रसाईं समूहले गृहमन्त्रीलाई बुझायो २७ बुँदे मागपत्र, संविधान खारेजि

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। आज बिहान गृहमन्त्री ओमप्रकाश अर्यालयसहित सहभागी वार्तापछि सो समूहले २७ बुँदे मागपत्र...बाँकी

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्‍न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर...बाँकी

नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’काबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। आज पेरिसडँडामा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो। सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले...बाँकी

आज भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै छन् । नेकपा एमालेबाट निस्कासन भएपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरेका रावललाई भित्र्याउन नेपाली...बाँकी

ट्रककाे ठक्करबाट दक्षिण कोरियामा नेपाली युवतीको मृत्यु

November 12, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण कोरियामा ट्रकले ठक्कर दिँदा नेपाली छात्राको मृत्यु भएको छ। दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासका अनुसार ओन्जु सहरमा सडक पार गर्ने क्रममा झापाकी २२ वर्षीया मनीषा दाहाललाई शनिबार ट्रकले ठक्कर दिएको हो। गम्भीर...बाँकी

विप्लव नेकपा समाजवादी मोर्चाबाट अलग

November 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ । पार्टी महासचिव विप्लव सीका नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल...बाँकी

पाकिस्तानको एक अदालतबाहिर विस्फोट, १२ जनाको मृत्यु

November 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको जिल्ला तथा सत्र अदालतबाहिर मंगलबार आत्मघाती आक्रमण भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सञ्चारमाध्यमलाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका...बाँकी