सरकारको अडान : लिपुलेक नेपालकै भूमि हो
May 4, 2026 | Posted by Pradip Nepali | समाचार
२१ बैशाख, काठमाडौं । सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको जनाएको छ। सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान...बाँकी








