लिपुलेक नोटप्रति नेपाललाई भारतको जवाफ : त्यो पुरानो मार्ग हो, कुनै नयाँ विषय होइन
May 4, 2026 | Posted by Pradip Nepali | समाचार
२१ बैशाख, काठमाडौं । नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवत जावत गर्ने मार्ग सञ्चालन भएकोमा नेपाल सरकारले जाहेर गरेको असहमतिप्रति भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा...बाँकी








