Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बल्खुका एक सुकुम्बासी बागमती नदीमा मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


Advertisement

१८ बैशाख, काठमाडौं । काठमाडौँको बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ।

काठमाडौँ महानगरपालिका–१४ स्थित बागमती नदीको पुल क्षेउबाट प्रहरीले आज ५५र५६ वर्षका ईन्द्रबहादुर राईको शव निकालेको हो।

उनी बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको र २र३ दिनदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

बल्खु क्षेत्रको सुकुम्बासी बस्ती प्रहरीले डोजर लगाएर खाली गरेको छ।


प्रतिकृया दिनुहोस्