Skip

Hamro Sanchar

निर्मल ढकाल बने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


१५ बैशाख, काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए ।


प्रतिकृया दिनुहोस्