महान्यायाधिवक्ता नियुक्ति विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
April 23, 2026 | Posted by Pradip Nepali | समाचार
१० बैशाख, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिट निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै...बाँकी








