Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रहरीले भन्यो : जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको फोटो तथा भिडिओ पठाउनु

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ। प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन...बाँकी

संसद विघटन हुनैपर्ने जेनजीको अडान, निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न माग

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनले संसद विघटन हुनैपर्ने र निर्णय प्रक्रियामा जेनजीलाई सहगिता सुनिश्चित गरिनुपर्ने अडान अघि सारेको छ। जेनजीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले भर्खरै सामाजिक सञ्जालमा पोस्ट गरी भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेन्डा संसदको...बाँकी

देशभरमा साढे ११ हजार कैदी अझै फरार

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले...बाँकी

राष्ट्रपति पौडेल र प्रधानसेनापतिबीच छलफल

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार ९भदौ २७० परामर्शमा जुटेका हुन् । सरकार गठनका निम्ति उनले प्रधानसेनापति...बाँकी

नक्खु कारागारको अनुरोध– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् । जेनजी आन्दोलन...बाँकी

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपील : राष्ट्रपति संवैधानिक प्रक्रियाबाटै निकास दिने पहलमा छन्, बाहिर जानुहुँदैन

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाटै निकास दिन पहल गरिरहेको जनाएका छन्। शुक्रबार उनीहरू दुवैले संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत,...बाँकी

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो।...बाँकी

नेपाली सेनाले १३५ थान हतिहार बरामद गर्‍यो

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ। गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो। त्यसैगरि झापाको भद्रपुर नगरपालिका(८ स्थित हस्पिटल चोकमा फेला परेको...बाँकी

मुख्यसचिव भन्छन् : नयाँ सरकारले सिंहदरबारबाटै काम गर्छ

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने बताएका छन्। आज सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो...बाँकी

नयाँ पुस्ताले हामीलाई रुचाएनन्, सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ’ : गगन

September 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो ।...बाँकी