काठमाडौंमा आजदेखि चल्नेछन् रात्री बस, कुन-कुन रुटमा ?
April 14, 2026 | Posted by Pradip Nepali | समाचार
१ बैशाख, काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ।कार्यवाहक मेयर सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत दुई वटा रूटमा सञ्चालन हुने बताएकी छन्। साझा यातायातको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बुढानीलकण्ठदेखि लगनखेलसम्म...बाँकी








