राष्ट्रपतिले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
April 10, 2026 | Posted by Pradip Nepali | समाचार
२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन...बाँकी








