यूएईमा ड्रोनको टुक्रा खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
April 4, 2026 | Posted by Pradip Nepali | समाचार
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ नेपाली अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको...बाँकी







