एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङले गरे दाबी
April 1, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। साथै उनले पार्टीलाई अहिलेको अवस्थाबाट माथि उठाउन पनि युवालाई...बाँकी








