४० हजार ‘घुस’सहित सशस्त्र प्रहरी निरीक्षक समातिए
April 3, 2026 | Posted by Pradip Nepali | समाचार
जनकपुरधाम । धनुषामा ‘घुस’ रकमसहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक पक्राउ परेका छन् । मिथिला नगरपालिकाको लालगढबाट ४० हजार रुपैयाँ ‘घुस’सहित सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।...बाँकी








