यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार
April 7, 2026 | Posted by Pradip Nepali | समाचार
२४ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यातायातमा जोरबिजो प्रणाली लागु गर्ने तयारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले...बाँकी







