शुक्रबारदेखि अबरुद्ध बिपी राजमार्ग दुईतर्फी खुल्यो, यातायात सञ्चालन
March 29, 2026 | Posted by Pradip Nepali | समाचार
काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै...बाँकी








