आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

इनार छोपेको स्लाब फुट्दा इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १- इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको हो । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८...बाँकी

एकीकृत समाजवादीले दिउँसो बोलायो सचिवालय बैठक

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । समाजवादीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...बाँकी

प्रधानमन्त्री प्रचण्डले सुरू गरे मेलम्ची खानेपानी पुनः वितरण

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, माघ १- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यालय परिसरमा बनाइएको ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरेका छन् । पुनः वितरण सुरू गर्न प्रधानमन्त्री प्रचण्डका अतिरिक्त विभागीय मन्त्री महिन्द्रराय यादव,...बाँकी

मेलम्ची खानेपानीको पाँचौं पटक आज ‘उद्घाटन’ हुँदै

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ १- काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन...बाँकी

राष्ट्रिय सभा निर्वाचन : आज मध्यरातदेखि आचारसंहिता लागू, क-कसलाई लागू हुन्छ ?

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १- आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।...बाँकी

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, तीर्थस्थलमा भक्तजनको भीड

January 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, माघ १- प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । आज पवित्र तीर्थस्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती,...बाँकी

एकीकृत समाजवादीको शंखरापुरको प्रशिक्षण कार्यक्रम सम्पन्न

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीको शंखरापुर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शंखरापुर नगरपालिकाको वडा नम्बर ८ मा आयोजित सो कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष माधव...बाँकी

आज भक्का दिवस, तीन पालिकाले दियो सार्वजनिक बिदा

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
झापा, पुस २९- आज राष्ट्रिय भक्का (भाका) दिवस । झापाको भद्रपुर र बिर्तामोड वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाइँदैछ । भक्का दिवसको अवसर झापा क्षेत्र नम्बर ३ अन्तरगतका तीन वटा पालिकाले आज स्थानीय बिदा समेत दिएको...बाँकी

आलमको मुद्दा अन्तिम सुनुवाइ पेसी आज

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११...बाँकी

एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपश्चिम अध्यक्षमा जनकराज जोशी

January 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २९- एकीकृत समाजवादीको भातृ संगठन एकीकृत सरकारी कर्मचारी संगठनको सुदुरपस्चिम प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जनकराज जोशिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संगठनका सचिव हरिहर गौतमकाअनुसार सुदुरपस्चिम प्रदेशको राजधानी...बाँकी