Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो चैती छठ

March 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । श्रद्धापूर्वक तराई मधेशमा मनाइने चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न भएको छ । व्रतालुहरूले आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् । चैती छठमा मधेसमै सबभन्दा बढी वीरगन्जको...बाँकी

कालीकोटको कोटवाडामा पहिलो पटक बिजुली पुग्यो

March 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलो पटक बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाको काम सकाएपछि हिजो कोटवाडामा बत्ती पुगेको हो । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय...बाँकी

आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

March 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । अब उक्त बैठक चैत १६ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । चैत १४ गते मंगलबार बिहान ९ बजे पार्टी...बाँकी

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डा टुंग्याउने

March 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज...बाँकी

बोकालाई संगिनी सुई लगाएपछि…

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा...बाँकी

मिटरब्याज पीडितलाई मेयर बालेनको प्रस्ताव : शान्तिवाटिकामा गएर बस्नु

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चको सट्टा शान्तिवाटिकामा बस्ने प्रस्ताव गरेको छ । विभिन्न जिल्लाबाट पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितले सोमबार साँझ खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर...बाँकी

इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा राखिने

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् । सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा...बाँकी

७ दिनभित्रै सवारी लाइसेन्स दिने व्यवस्था गर्दैछौं : यातायातमन्त्री श्रेष्ठ

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले...बाँकी

कोशी सरकारले पदमबहादुरको परिवारलाई ३ लाख रुपैयाँ राहत दिने

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । कोशी प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएर मृत्यु भएका पदमबहादुर लिम्बूको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मृतकको परिवारलाई ३...बाँकी

अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी, ३ जना पक्राउ

March 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका...बाँकी