आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, उपप्रधानमन्त्री खड्काले पाए कार्यवाहकको जिम्मेवारी

January 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनि आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन...बाँकी

सहकारी ठगी प्रकरणमा रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, माघ ३- सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र...बाँकी

कागेश्वरीभित्रका सहकारीले बचतको ५ प्रतिशत रकम व्यावसाय प्रवर्द्धनका निम्ति छुट्याउनुपर्ने

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका भित्रका सहकारीहरुले कुल बचतको ५ प्रतिशत रकम सहुलियत कर्जामा व्यावसाय प्रवर्द्धनका निम्ति छुट्याउनुपर्ने भएको छ । नगरपालिकाले बुधबार एक सुचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण सहकारीहरुलाई...बाँकी

शेरबहादुर देउवा ससुरा बन्दै, छोराले कस्ने भए लगनगाँठो

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३- कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर र कभर गायिका शिवानाले माघ २१ गते लगनगाँठो कस्ने भएका छन् । धुम्बाराही स्रोतका अनुसार उक्त मितिमा यी दुईको वैवाहिक समारोह तय भएको छ । गत...बाँकी

हल्ला फैलिएपछि युवतीद्वारा आत्महत्या प्रयास गर्दैगर्दा गाउँलेले बचाए, प्रहरीको हातबाट बाचेनल बलात्कारी

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३- काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेको काभ्रे...बाँकी

कैदीलाई छुट्टै भान्सा, चाहिन्छ चोखोनितो !

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ३- ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन अहिले पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । जिल्ला कारागार सर्लाहीको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको हो । जेलमा बम्जनको छुट्टै भान्सा छ...बाँकी

बुटीकबाट ह्यान्डब्याग चोरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि सांसदले दिइन् राजीनामा

January 17, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौँ, माघ ३- न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ । सांसद गाहरमनमाथि...बाँकी

भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको महानगर खुल्लामञ्चलाई फुटबल मैदान बनाउने सपना देख्दै

January 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, माघ ३- स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ । फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा...बाँकी

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

January 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, माघ २- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौं...बाँकी

१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन

January 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट...बाँकी