Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

April 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको...बाँकी

इन्धनमा घटेको मूल्य आजदेखि लागू, कति रुपैयाँले सस्तीयो ?

April 4, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०र१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको...बाँकी

बिश्वभरी रहेका सिन्धुपाल्चोकवासीलाई एकत्रित गर्न सिन्धु अन्तराष्ट्रिय समाज गठन

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिन्धुपाल्चोक । ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने नाराका साथ सिन्धु अन्तराष्ट्रिय समाज गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आइतबार दर्ता नं-२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका...बाँकी

तनहुँ-१ मा ९ दलले गराए उम्मेदवारी दर्ता

April 3, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
पोखरा । तनहुँ क्षेत्र नम्बर १ अहिलेसम्म ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा अहिलेसम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर...बाँकी

चितवन-२ मा एमाले र राप्रपाद्वारा उम्मेदवारी दर्ता

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरेको छ । एमालेले चितवन–२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार...बाँकी

अहिलेको टालटुलले प्रणालीले कुनै परिणाम दिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताएका छन् । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजाले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र...बाँकी

प्रचण्ड नेतृत्व सरकारको १०० दिन पुरा : ३७ उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाहीको फेहरिस्त सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो...बाँकी

फेरि बढ्दै कोरोना : ७६ जनामा संक्रमण पुष्टि, २२७ जना संक्रिय संक्रमित

April 3, 2023 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
काठमाडौ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३४५ जनाको पीसीआर परीक्षण...बाँकी

स्वर्णिम वाग्ले भन्छन् : वैशाख १० नयाँ युगको आह्वान गर्ने दिन

April 3, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० वैशाखको उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको बताएका छन् । उपनिर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि उनले भने, ‘२०८० वैशाख १० नयाँ युगको आह्वान...बाँकी

आज पनि तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

April 3, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो...बाँकी