आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बन्ने, शपथ केहीबेरमा (नयाँ मन्त्रीहरुको सूचीसहित)

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । उनीहरूको...बाँकी

एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने, कसले कुन मन्त्रालय सम्हाल्ने ?

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा...बाँकी

माधव नेपाल र सभापति देउवाबीच कोटेश्वरमा भेटघाट हुँदै

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन २३- नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ । केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपाललाई भेट्न सभापति देउवा आफै केहि...बाँकी

त्रिशुली बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मलेखु, फागुन २३- धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ  । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा...बाँकी

एकीकृत समाजवादीको सचिवालय बैठक आज, सरकारमा जाने/नजाने निर्णय गर्ने

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २३- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको...बाँकी

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो, ३७ जनाको जीवितै उद्धार

March 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २३- त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला...बाँकी

सुसाइड नोट शालिनले नै लेखेको पुष्टि

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २२- १३ वर्षीया नाबालिका शालिन पोखरेलको शवसँगै फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ । सुसाइड नोटको अक्षर उनको उत्तरपुस्तिकाको अक्षर परीक्षण गर्दा मेल खाएको हो । अक्षर म्याचिङका लागि प्रहरीले...बाँकी

सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २२- नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले...बाँकी

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली पुगे कोटेश्वर

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २२- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन् । एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह...बाँकी

गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

March 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २२- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राखेका छन् । सोमबार बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गरेका हुन्...बाँकी