आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति, समाचार, समाज

माओवादी केन्द्रमा रणाको, जिम्मेवारी खोसिएपछि भट्टले प्रचण्डलाई लेखे यस्तो पत्र

February 28, 2024 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं, फागुन १६- नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसिएकामा गम्भीर असहमति जनाएका छन् । बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन...बाँकी

दुग्ध किसानको बक्यौता तुरुन्तै भुक्तानी गराउन प्रधानमन्त्रीको निर्देशन

February 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन १५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिलाउन निर्देशन दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सिंहदरबारस्थित...बाँकी

स्कार्पियो र माेटरसाईकल जुध्दा २ युवकको मृत्यु

February 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट फागुन १५- सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ । गए राति साँढे ८ बजेको...बाँकी

बारा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, तीनजनाको अवस्था गम्भीर

February 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, फागुन १५– बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ ।...बाँकी

प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, फागुन १४- सरकारले प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी...बाँकी

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बास्तोला दोषी ठहर, १ वर्ष कैद सजाय

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन १४- क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । आइतबार दाङ जिल्ला अदालतका...बाँकी

भजन शिरोमणि भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १४- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो । भजन शिरोमणि नामले सुपरिचित आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो ।...बाँकी

कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४- इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती...बाँकी

माछा मार्न जाँदा बेपत्ता एक जनाको शव भेटियो, एक अझै बेपत्ता

February 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४- सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । कास्की, पोखरा महानगरपालिका वडा नम्बर १७ महतगौडास्थित सेती नदीमा माछा मार्न गएका पाँच जनामध्ये दुई जना...बाँकी

छोरी जन्मिएपछि आमा अस्पतालबाटै फरार

February 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, फागुन १३- पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल...बाँकी