Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल भर्ना

April 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।...बाँकी

प्रतिनिधि सभाको बैठक, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

April 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व.२०७८र०७९)’ पेस गर्ने कार्यसूची सम्भावित...बाँकी

एमालेले तनहुँ १ मा खनाल र चितवन २ मा न्यौपानेलाई उम्मेदवार बनाउने

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा...बाँकी

उपप्रधानमन्त्री बन्दिनँ भनेर भनेको होइन : रक्षामन्त्री खड्का

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नबन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दाबी गरेका छन् । शनिबार ललितपुरको बाँडेगाउँमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुगेका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि आफूले मन्त्री मात्रै नबन्ने...बाँकी

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घट्ला ?

April 1, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार...बाँकी

मन्त्री किराँतीको गुनासो : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनमा मात्रै लागे

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्। शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक...बाँकी

काठमाडौंको चन्द्रागिरीमा पहिलोपटक हिउँ पर्‍यो

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । आज बिहानदेखि हल्का हिउँ भएको हो । यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन् । यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ...बाँकी

दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा । दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका-५ सुरीनजिक केन्द्रविन्दु भएर ५।२ रेक्टर स्केलको भूकम्प गएको...बाँकी

कांग्रेसको आरोप : रामपुर क्याम्पसको स्ववियु निर्वाचनमा बुथ कब्जा भयो

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले चितवनस्थित रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सो क्याम्पसमा नेविसंघको उपस्थितिविना अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले...बाँकी

दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, चैत १८- दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख...बाँकी