Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विमानस्थलबाट सुन जस्तो देखिने वस्तुसहित भारतीय महिला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १३ गते


काठमाडौँ, फागुन १३- सुन जस्तो देखिने वस्तुसहित एक जना भारतीय महिला पक्राउ परेका छिन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शङ्कास्पद धुलो रहेको कफीको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय महिला पक्राउ परेकी हुन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएकी ३७ वर्षीया तशलिम सुलताना बुस्रा आज (शनिबार) दिउँसो विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा प्रकाउ परेकी हुन् ।

 

 


प्रतिकृया दिनुहोस्