April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । मिटरब्याज पीडितले आफूहरूको समस्या समाधानमा गम्भीर बनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । न्याय माग्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका पीडितहरूले धुरुधुरु रुँदै आफ्ना समस्या सुनाएका थिए । उनीहरूले गाउँबाट...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको ५ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ । बेतिनीबाट यात्रु...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । भारतमा फेरि कोरोनाका सङक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पाँच महिनापछि एकै दिन तीन हजारभन्दा धेरैको सङख्यामा सङ्क्रमण पुष्टि भएको...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ । कोभिड-१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन । प्रधानमन्त्री निवास...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सिरहा । सिरहामा रोकिराखेको ट्रकमा चट्याङ लाग्दा चालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका–१ मा अवस्थित सौर्य सिमेन्ट उद्योगमा सिमेन्ट लोड गरिरहेका बेला ना ५ ख ३७२१ नम्बर ट्रकमा चट्याङ लाग्दा रौतहट चन्द्रपुर–८ का ४३ वर्षिय...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । चितवनको रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी भएको छ। खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए। जसअनुसार सभापतिमा दिवस पौडेल विजयी भए । यसैगरी सचिवमा सन्तोष रताला...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता...बाँकी April 1, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गर हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि...बाँकी